सिनेमा − Kalakarita

सिनेमा

राजनीतिमा चासो राख्न थालेका हुन् दीपकराज गिरीले?

राजनीतिमा चासो राख्न थालेका हुन् दीपकराज गिरीले?

बिहीबार, साउन ११, २०८०

काठमाडौं– निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत सामाजिक र राजनीतिक विषयमा आफ्नो धारणा राखिरहन्छन् । उनले राखेका धारणाले कहिले गालीको शिकार बन्छन् भने कहिले ताली पाउँछन् । गिरीले आफ्नो धारणा राख्न ...

अकिंत र साम्राज्ञीको ‘रातो टीका निधारमा’ फ्लोरमा

अकिंत र साम्राज्ञीको ‘रातो टीका निधारमा’ फ्लोरमा

आइतबार, जेठ १२, २०७६

काठमाडौं – दशैँमा प्रदर्शन हुने गरी निर्माण भइरहेको फिल्म ‘रातो टीका निधारमा’ फ्लोरमा उक्लेको छ । शूटिङ स्थलबाट कलाकारले रातो टीका र जमरा लगाएका केही तस्वीर सार्वजनिक भएका छन् । फिल्म युनिटले ...

युट्युबमा आयो निश्चलको ‘दुई रुपैयाँ’ (फिल्मसहित)

युट्युबमा आयो निश्चलको ‘दुई रुपैयाँ’ (फिल्मसहित)

शनिबार, जेठ ११, २०७६

काठमाडौं – सिनेमा घरमा व्यावसायिक रुपमा सफल बनेको चलचित्र ‘दुई रुपैयाँ’ अन्ततः युट्युबमा रिलिज गरिएको छ । यो फिल्मले समीक्षात्मक रुपमा पनि गज्जबको व्यापार गरेको थियो । चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, ...

यो मितिमा आउने भयो ‘न यता न उता’

यो मितिमा आउने भयो ‘न यता न उता’

शनिबार, जेठ ११, २०७६

काठमाडौं – गतवर्ष नै रिलिज गरिने भनिएको फिल्म‘न यता न उता’को रिलिज प्राविधिक कारणले पोस्टपोण्ड भएको थियो । माघ २५ को रिलिजलाई टार्गेट गरेर निर्माण टिमले सिनेमाको गीतसंगीत, ट्रेलर, पोष्टर समेत सार्वजनिक ...

काजलका यी ‘हट’ तस्वीरले फ्यान भए मदहोश !

काजलका यी ‘हट’ तस्वीरले फ्यान भए मदहोश !

शुक्रबार, जेठ १०, २०७६

दक्षिण भारतीय फिल्मकी चर्चित नायिका काजल अग्रवाल यतिबेला बलिउडमा सक्रिय छिन् । मगधीराबाट चर्चित बनेकी काजल  ‘सिंघम’ मा उनी अजय देवगनसँग देखिएकी थिइन् । काजल सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् ...

टाइगर श्राफका कारण दिशाले छोडिन् ‘मर्डर ४’ ?

टाइगर श्राफका कारण दिशाले छोडिन् ‘मर्डर ४’ ?

शुक्रबार, जेठ १०, २०७६

मुम्बई – बलिउडकी क्युट गर्ल दिशा पटानी पछिल्लो समय चर्चामा छिन् । उनी अभिनित फिल्म ‘भारत’ रिलिजको क्रममा छ । उनका साथ फिल्ममा सलमान खान, क्याटरिना कैफ लगायतका जोडी देख्न सकिन्छ । ...

वर्षा भन्छिन् – मिलन सरसँगको भेट ‘टर्निङ प्वाइन्ट’

वर्षा भन्छिन् – मिलन सरसँगको भेट ‘टर्निङ प्वाइन्ट’

शुक्रबार, जेठ १०, २०७६

काठमाडौं – नायिका वर्षा शिवाकोटी अभिनित फिल्म ‘वीर विक्रम २’ नेपालका केही सिनेमा घरमा दोस्रो हप्तामा चलिरहेको छ । फिल्ममा पल शाह, नाजिर हुसेन, बुद्धि तामाङ र वर्षा शिवाकोटीको शीर्ष भूमिका छ ...

मोदीको सरकार बन्ने भएपछि बलिउड सेलिब्रेटीले दिए बधाई !

मोदीको सरकार बन्ने भएपछि बलिउड सेलिब्रेटीले दिए बधाई !

शुक्रबार, जेठ १०, २०७६

मुम्बई – भारतको लोकसभा चुनाव २०१९ को नतिजा आउन शुरु भएको छ । नतिजाले फेरि एकपटक मोदीको बहुमतका साथ जीत हुने देखाएको छ । बलिउड कलाकारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिन ...

दीपकराज गिरीलाई फिल्म चलाउन दशैँ नै चाहियो ?

दीपकराज गिरीलाई फिल्म चलाउन दशैँ नै चाहियो ?

शुक्रबार, जेठ १०, २०७६

काठमाडौं – अभिनेता दीपकराज गिरीले चलचित्र ‘छक्का पञ्जा ३’ को प्रचारका बेला अब आफूहरु दशैँ पारेर रिलिज नगर्ने अभिव्यक्ति दिएका थिए । किनकि, दशैँको उपलक्ष्यमा अर्को फिल्म ‘जय भोले’ पनि प्रदर्शन भएको ...

‘६ माया छपक्कै’ फ्लोरमा

‘६ माया छपक्कै’ फ्लोरमा

बिहीबार, जेठ ९, २०७६

काठमाडौं – दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्म ‘६ माया छपक्कै’ को छायांकन शुरु भएको छ । निर्माण टिमले बिहीवार (आज) बाट फिल्मको छायांकन थालिएको जानकारी दियो । काभ्रेमा विभिन्न स्थानमा फिल्म खिचिनेछ ...

12379