शनिबार, फागुन ५, २०७४, ०४ : ००
कलाकारिता


काठमाडौं, ५ फागुन – चर्चित गायक पुरुषोत्तम न्यौपाने र गीता सेन्चुरीको आवाजमा रहेको नयाँ लोक दोहोरी गीत ‘तँ भनेर छोड्यो मायाले’ बोलको गीत सार्वजनिक भएको छ ।
रमेश बिजीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा विक्रम चौहानले निर्देशन गरेका छन् । त्यस्तै गीतमा रञ्जिता गुरुङ र महेन्द्र गौतमले अभिनय गरेका छन् ।
गीतलाई बिन्दवासिनी म्युजिक प्रा.लिले बजारमा ल्याएको हो ।
तपाईंको प्रतिक्रिया