शाहरुखको ‘जिरो’ ट्रेलर (भिडियो) − Kalakarita
शाहरुखको ‘जिरो’ ट्रेलर (भिडियो)

शनिबार, कार्तिक १७, २०७५, ०४ : ०२कलाकारिता

मुम्बई – शाहरुख खानको प्रतीक्षित फिल्म ‘जिरो’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा शाहरुखलाई बामपुड्के युवकको भूमिकामा देखाइएको छ ।

शाहरुख खानसँगै अनुष्का शर्मा, क्याटरिना कैफ लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्मलाई गौरी खानले निर्माण गरेकी हुन् ।

आनन्द एल रायले निर्देशन गरेको यो फिल्म क्रिसमसको अवसर पारेर २१ डिसेम्बरमा रिलिज हुँदैछ । चलचित्रमा सलमान खानको पनि भूमिका रहे पनि ट्रेलरमा भने देखाइएको छैन ।


तपाईंको प्रतिक्रिया