राजकुमार राव र एेश्वर्या अभिनित ‘फन्ने खान’ को गीत रिलिज (भिडियो) − Kalakarita
राजकुमार राव र एेश्वर्या अभिनित ‘फन्ने खान’ को गीत रिलिज (भिडियो)

शनिबार, असार ३०, २०७५, ०९ : ०२कलाकारिता

मुम्बई – फिल्म ‘फन्ने खान’ को नयाँ गीत सार्वजनिक भएको छ । अनिल कपूर स्टारर यो फिल्मको ‘हल्का हल्का’ गीत रिलिज भएको हो । यो रोमान्टिक गीतमा ऐश्वर्या राय बच्चन र राजकुमारलाई फिचरिङ गरिएको छ ।

यो गीतमा दुईका बीच शानदार केमेस्ट्री देखिएको छ ।

राजकुमार रावले यो गीतलाई आफ्नो ट्वीटरमा समेत शेयर गरेका छन् । गीतमा ऐश्वर्या र राजकुमार रावलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

यो फिल्म टिजर रिलिजसँगै चर्चामा छ ।


तपाईंको प्रतिक्रिया