सुशील कोइरालाको ‘बितेका कुरा’ मा वर्षा र महेश (भिडियो) − Kalakarita
सुशील कोइरालाको ‘बितेका कुरा’ मा वर्षा र महेश (भिडियो)

आइतबार, साउन २७, २०७५, ०८ : ०३कलाकारिता

काठमाडौं, २७ साउन – वर्षा शिवाकोटी अभिनित ‘मेरो हर खुशीमा’ बोलको म्युजिक भिडीयो सार्वजनिक भएको छ । विप्लव चापागाईंको स्वर रहेको सार्बजनिक गीत विशाल गौतमको शब्द तथा संगीत सुन्न सकिन्छ ।

रोमान्टिक शैलीको गीतमा बर्षा शिवाकोटी र महेश खड्का फिचर छन् । प्रकाश धितालले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायांकन , निसान घिमिरेको सम्पादन , नन्दा अधिकारीको मेकअप छ ।


तपाईंको प्रतिक्रिया