स्वयम्भूमा जम्ने भयो नेपथ्य कन्सर्ट − Kalakarita
स्वयम्भूमा जम्ने भयो नेपथ्य कन्सर्ट

मंगलबार, भाद्र १९, २०७५, ०८ : ०३कलाकारिता

काठमाडौं, १९ भदौ – भर्खरै बेलायतमा सांगीतिक कार्यक्रम गरेको नेपथ्य ब्याण्डले काठमाडौंको स्वयम्भूमा कन्सर्ट गर्ने भएको छ ।

काठमाडौंमा स्वयम्भू क्लबले कार्यक्रमको जिम्मा लिएको छ । नेपथ्यका कैयन् गीत श्रोता तथा दर्शकमाझ चर्चा छन् । असोज १३ गते हुने

कन्सर्टमा नेपथ्यले आफ्ना पुराना तथा नयाँ गीतहरु प्रस्तुत गर्ने भएको छ । यो ब्याण्ड नेपालको लोकप्रिय ब्याण्डमध्ये एक हो ।


तपाईंको प्रतिक्रिया