बुधबार, जेठ ८, २०७६, ०९ : ०४कलाकारिता
काठमाडौं – नेपालमा युट्युब सबैभन्दा बढी हेरिने भिडियो साइटमा पर्छ । हलमा नेपाली फिल्मले दर्शक नपाए पनि युट्युबमा भने फिल्म हेर्ने दर्शक भने राम्रै हुन्छन् । युट्युबमा रिलिज हुने दक्षिण भारतीय फिल्मले पनि नेपालको दर्शकको मन जितेको पाइन्छ ।
यसैबीच नेपालको युट्युब ट्रेन्डिङमा हालै रिलिज भएको दक्षिण भारतीय फिल्म ‘नेला टिकट’ पहिलो नम्बरमा छ । फिल्ममा रवि तेजाले शीर्ष भूमिका निभाएका छन् । एक्सन जानराको यो फिलममा नेपालीले पनि प्रतिक्रिया जनाएका छन् ।
रवि तेजाका नेपालमा पनि कैयन् फ्यान छन् । हेर्नुहोस् फिल्म:
तपाईंको प्रतिक्रिया