संगीत क्षेत्रमा पुगेन बजेट − Kalakarita
संगीत क्षेत्रमा पुगेन बजेट

बुधबार, जेठ १६, २०७५, ०३ : ११कलाकारिता

काठमाडौं, १६ जेठ – सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजन गरेको बजेटमा संगीत तथा साहित्य क्षेत्रका लागि कुनै पनि बजेट छुट्याएको छैन । मंगलवार पेश गरेको बजेट वक्तव्यमा साहित्य तथा संगीत क्षेत्रका लागि कुनै बजेट छुट्याइएको छैन ।

संगीतकर्मीले सरकारले कलाको महत्त्वलाई उपेक्षा गरेको आरोप लगाएका छन् ।

मंगलवार सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट सार्वजनिक भएको थियो । त्यसमध्ये कला क्षेत्रको विकासका लागि बजेट परेको छैन ।


तपाईंको प्रतिक्रिया