शुक्रबार, असोज १९, २०७५, ०८ : १४कलाकारिता
काठमाडौं, १९ असोज – सुगम गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ ।
‘छाडी गयौ’ बोलको स्याड गीतमा प्रमोदको स्वर रहेको छ भने सुरेश श्रेष्ठले शब्द लेखेका छन् । यस्तै गीतमा सचिन गिरीको संगीत छ ।
कुमार केसीले भिडियो निर्देशन गरेको गीती भिडियोमा सूर्य र अनुले अभिनय गरेका छन् । त्यस्तै म्युजिक भिडियोमा प्रदीप दाहालको सम्पादन र मनोज सुवेदीको छायांकन रहेको छ ।
तपाईंको प्रतिक्रिया