मंगलबार, वैशाख ४, २०७५, ०२ : १५
कलाकारिता


काठमाडौं, ४ वैशाख – म्युजिक भिडियो गायक दीपक गरौजा मगरले नयाँ गीत बजारमा ल्याएका छन् । ‘दुवै मन पर्यो’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
गीतको भिडियोमा शंकर बिसी र रिना थापा फिचरिङमा छन् भने निर्देशन बिसीकै छ ।
साथै गीतमा दीपक गरौजा र निरु गुरुङको स्वर छ । भने एकनारायण भण्डारीले शब्द तथा संगीत लेखेका हुन् । गीतमा एकअर्कालाई माया गरेका शब्दहरु लेखिएका छन् ।
तपाईंको प्रतिक्रिया