तीज मनाउँदै हुनुहुन्छ? यी गीतले तपाईंको तीज विशेष बनाउन सक्छन् (भिडियोहरु) − Kalakarita
तीज मनाउँदै हुनुहुन्छ? यी गीतले तपाईंको तीज विशेष बनाउन सक्छन् (भिडियोहरु)

बुधबार, भाद्र २७, २०७५, १० : १५कलाकारिता

काठमाडौं, २७ भदौ – आज हरितालिका तीज । महिलाहरुको विशेष चाडका रुपमा मनाइने यो पर्वलाई आज नेपालभर आफ्नै तरिकाले मनाइने गरिन्छन् । हरेक घरका चेलीहरु आजका दिन माइतीमा आएर आफ्ना पुराना साथीसँग तीज मनाउने गर्छन् ।

प्रविधिको विकाससँगै तीज मान्ने संस्कृतिमा पनि धेरै परिवर्तन भएको छ । पहिले आफैले गीत गाएर चेलीहरुले तीज मनाउने गर्थे भने अहिले समय फेरिएको छ । अहिले विभिन्न गीत बजाएर पनि तीज मनाउने गरिन्छ ।

यदि तपाईं पनि गीत घन्काएर तीजलाई विशेष बनाउँदै हुनुहुन्छ भने यी गीत तपाईंका लागि रोजाइ बन्न सक्छन्ः


तपाईंको प्रतिक्रिया