‘सुनकेसरी’ को ट्रेलर सार्वजनिक, ऋचाको डरलाग्दो रुप − Kalakarita
‘सुनकेसरी’ को ट्रेलर सार्वजनिक, ऋचाको डरलाग्दो रुप

बिहीबार, चैत्र ८, २०७४, ०७ : १७कलाकारिता

काठमाडौं, ८ चैत – चलचित्र ‘सुनकेसरी’ को ट्रेलर सार्वजनिक भएको छ । अर्पण थापाले निर्देशन गरेको चलचित्र हरर जानरामा निर्माण भएको हो ।

चलचित्रमा ऋचा शर्मा, सन्नी ढकाल, लोरेन लोफ्बर्ग, रविन्द्र झा, सुनील पराजुली , प्रेरणा थापा, एमी पराजुली लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रको कथा तथा पटकथा पनि निर्देशक थापाले नै लेखेका हुन् ।


तपाईंको प्रतिक्रिया