भीमफेदी गाइजको नयाँ गीत सार्वजनिक (भिडियो) − Kalakarita
भीमफेदी गाइजको नयाँ गीत सार्वजनिक (भिडियो)

आइतबार, साउन २७, २०७५, ०८ : २७कलाकारिता

काठमाडौं, २७ साउन – भीमफेदी गाइज र जुना सुन्दासको प्रस्तुति रहेको नयाँ गीतको म्युजिक भिडियो रिलिज गरिएको छ।

‘चुन सुपारी’ बोलको डान्सिङ नम्बरको उक्त गीतलाई शुक्रबार बुढा सुब्बाको अफिसियल युट्यूब च्यानलमार्फत रिलिज गरिएको हो।

गायिका पारु ढकाल र मनिस रेशको स्वर रहेको गीतमा दिनेश सुबेदिको शब्द, पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ। निर्मल लामाको निर्देशन रहेको उक्त गीतमा ज्ञानेन्द्र शर्माको छायांकन र पवन सुस्लिङको सम्पादन रहेको छ।


तपाईंको प्रतिक्रिया