मंगलबार, वैशाख १८, २०७५, ०१ : २७कलाकारिता
काठमाडौं, १६, वैशाख – फिल्म कोहलपुर एक्सप्रेसकी निर्मात्री केकी अधिकारी र अन्य मुख्य अभिनेत्रीहरूले खाना बाँड्दै हिँडे फिल्मको प्रचारका लागि । उता अर्को फिल्म ह्याप्पी डेजले त झन् रथ यात्रा गराएर २/४ वटा फोटो सेसन गरायो ।
एकसाथ हलबाट दुई फिल्म पर्दामा आए । संयोग के पर्यो भने यी दुई फिल्मले सकारात्मक प्रतिक्रिया पाएनन् । चलचित्र कोहलपुर एक्सप्रेस, मुम्बई एक्सप्रेसको नक्कली प्रतिलिपी भनेर दर्शकले भनिरहँदा ह्याप्पी डेजको बारेमा त खासै कुरा समेर गरिएन ।
फिल्म बनाउन दु:ख नगर्ने तर प्रचारमा अनेक तडका मच्चाउने?
तपाईंको प्रतिक्रिया