Break up

सन्ध्या जोशीको ‘तरकारी’मा सारा सिर्पाली

आइतबार, जेठ १२, २०७६, ०९ : ३५कलाकारिता

काठमाडौं – गायिका सन्ध्या जोशीले नयाँ गीत बजारमा ल्याएकी छिन् । युट्युबमार्फत उनको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

‘तरकारी’ बोलको गीतमा उल्सन श्रेष्ठ र सन्ध्या जोशीको स्वर छ भने देवेश राईको एरेन्ज छ । यस्तै गीतको भिडियोमा मञ्जिल बस्नेत र सारा सिर्पालीले कम्मर भाँचेका छन् । गीतको सम्पादन र निर्देशन टेकेन्द्र शाहले गरेका हुन् भने मनोज बस्नेतले उत्पादन गरेका हुन् ।

यसमा तपाईंको विचार

नोट : तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन र गोप्य राखिनेछ ।