यी हुन् वर्ल्डकपका १० उत्कृष्ट गीत (भिडियो) − Kalakarita
यी हुन् वर्ल्डकपका १० उत्कृष्ट गीत (भिडियो)

बिहीबार, जेठ ३१, २०७५, ११ : ३६कलाकारिता

अमेरिका – यतिबेला सारा विश्वको ध्यान विश्वकपमै छ । प्रत्येक चार वर्षमा हुने यो विश्वकपमा यसपटक ३२ देशले भाग लिँदैछन् । विश्वकप आजबाट शुरु हुँदैछ ।

विश्वकपको रौनकलाई लिएर कैयन् गीत बन्ने गर्छन्, केही गीतले विश्वभर नै तरङ्ग ल्याउने गर्छन् ।

यहाँ हामीले सन् १९६२ देखि अहिलेसम्मका सबैभन्दा हिट विश्वकपका गीतलाई प्रस्तुत गर्दैछौंः

लाइभ इट अप, निक्की जाम

यो गीतलाई रसियामा हुन लागेको विश्वकपको अवसरमा सार्वजनिक गरिएको हो । जीवन एउटा मात्र छ, बाँच भन्ने भावको यो गीत चर्चित  छ ।

वाका वाका, साकिरा

साकिरा २०१० की रानी भन्ने गरिन्छ । उनको यो गीत यति हिट भयो कि, विश्वकपको अफिसियल गीतजस्तै बन्न पुग्यो । यो गीतलाई एक दिनमा १ मिलियनले हेर्ने गर्थे ।

द कप अफ लाइफ, रिक्की मार्टिन

द कप अफ लाइफ, सन् १९९८

वेभिङ फ्ल्याग, क्नान

वी आर द च्याम्पियन, क्वीन

ला ला ला, ब्राजिल, साकिरा

कलर्स, जेसन डेरुलो

द ¥याम्बलर्स

वर्ल्ड इन मोसन, न्यू अर्डर

वी विल फाइन्ड व वे

पछिल्लोपल्ट सोमबार, असार २५, २०७५ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया