किन डिप्रेशनमा परेकी थिइन् केटी पेरी? − Kalakarita
किन डिप्रेशनमा परेकी थिइन् केटी पेरी?

बिहीबार, साउन ३, २०७५, ०८ : ४०कलाकारिता

सिडनी – गायिका केटी पेरी पछिल्लो साल आफ्नो एल्बम् ‘विटनेस’ फ्लप भएपछि डिप्रेसनमा परेकी थिइन् । अङ्ग्रेजी संस्करणको समाचार साइटले लेखेअनुसार उनको एल्बमले राम्रो प्रतिक्रिया पाएन, जसका कारण उनको दिल टुट्यो ।

उनले भनेकी छिन्, ‘मलाई पछिल्लो वर्षको परिस्थितिमा डिप्रेशनको सामना गर्नुप–यो, मन भाँडिएको थियो, किनकि मेरो एल्बमलाई लिएर फ्यानले सोचेजस्तो प्रतिक्रिया दिएनन् ।’

डिप्रेशनपछि उनले क्यालिफोर्नियाको एक इन्टिच्युटमा काउन्सिलिङ लिएपछि सामान्य भएकी थिइन् ।


तपाईंको प्रतिक्रिया