तस्वीरमा हेर्नुस् साम्राज्ञी र नाजिरको जोडी [फोटो फिचर] − Kalakarita
तस्वीरमा हेर्नुस् साम्राज्ञी र नाजिरको जोडी [फोटो फिचर]

बुधबार, फागुन ३०, २०७४, ०४ : ४१कलाकारिता

काठमाडौं, ३० फागुन – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समयकी चर्चित अभिनेत्री हुन् । त्यस्तै अर्का अभिनेता नाजिर हुसेन पनि नाम कमाएका अभिनेतामा पर्छन् ।

साम्राज्ञी र नाजिर अभिनित चलचित्र ‘तिमी सँग’ रिलिजको तयारीमा छ । चलचित्र यही वर्षको चैत २३ मा रिलिज हुँदैछ । चलचित्रमा अर्का अभिनेता आकाश श्रेष्ठ पनि मुख्य भूमिकामा छन् । त्यस्तै शिशिर राणाले फिल्मलाई निर्देशन गरेका छन् ।

यात्राको क्रममा भेटिएका तीन पात्रबीचको कथामा नाजिर र साम्राज्ञी पनि छन् । फिल्ममा यी दुईको जोडी कस्तो भूमिकामा छ, त्यो बिस्तारै थाहा हुँदै गर्ला । यहाँ भने हामीले साम्राज्ञी र नाजिरका केही तस्वीर समावेश गरेका छौं ।

तस्वीरमा हेर्नुस् नाजिर र साम्राज्ञीलाईः

पछिल्लोपल्ट सोमबार, चैत्र ५, २०७४ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया