विकृति संगीतमा, प्रभाव समाजमा

लोकतान्त्रिक मुलुकमा सर्जकले जे गर्न पनि हुन्छ भन्ने धारमा रहेर कतिपय कलाकारले ‘जे’ गरेरै चर्चामा आउन लागिपरेका छन् । त्यस्ता कलाकारले गीतमार्फत दर्शकको मन जितेका/भाँडेका छन् ।