शिव परियारले ल्याए ‘डार्लिङ’ − Kalakarita
शिव परियारले ल्याए ‘डार्लिङ’

आइतबार, चैत्र ४, २०७४, ०९ : ४२कलाकारिता

काठमाडौं, ४ चैत – गायक शिव परियार नयाँ गीत ‘डार्लिङ’ बजारमा ल्याएका छन् ।

‘तिमी साँच्चै राम्री डार्लिङ’ बोलको गीतमा शिव परियारको स्वर छ । त्यस्तै गीतका शब्द देवल भण्डारीका छन् । संगीत आशिष अविरलको छ ।

गीतको भिडियोमा भिमफेदी गाइज र सुमी मोक्तानले नाचेका छन् । त्यस्तै क्यामेरा ज्ञानेन्द्र शर्माको छ भने निर्मल लामाले निर्देश्न गरेका हुन् ।


तपाईंको प्रतिक्रिया