काजलका यी ‘हट’ तस्वीरले फ्यान भए मदहोश !

शुक्रबार, जेठ १०, २०७६, ०९ : ४८कलाकारिता

दक्षिण भारतीय फिल्मकी चर्चित नायिका काजल अग्रवाल यतिबेला बलिउडमा सक्रिय छिन् । मगधीराबाट चर्चित बनेकी काजल  ‘सिंघम’ मा उनी अजय देवगनसँग देखिएकी थिइन् ।

काजल सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् । उनका सेक्सी र बोल्ड तस्वीर सामाजिक सञ्जालमा छाइरहेका हुन्छन् । उनले हालै निकै बोल्ड फोटोशूट गराएकी छिन् । तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उनकाे फ्यान फ्लोइङ पनि लोभलाग्दो छ ।

यी तस्वीरमा काजल निकै हट अवतारमा देखिएकी छिन् । रातो पोशाकमा खुलेकी काजललाई उनका फ्यानले सुहाएको प्रतिक्रिया दिएका छन् । केही फ्यानहरुका नराम्रा कमेन्टहरु पनि छन् ।

काजलले अभिनय गरेका मगधीरा, सिंघम, मे ही राजा मे ही मन्त्री लगायतका फिल्म हिट छन् । काजलका फ्यान बलिउडमा मात्र होइन, विश्वभर छरिएर रहेका छन् ।

फ्यानकी प्रिय काजल पछिल्लो समयकी व्यस्त नायिकामा पर्छिन् ।

यसमा तपाईंको विचार

नोट : तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन र गोप्य राखिनेछ ।