गाउँकी नानीले मन चोरेपछि… − Kalakarita
गाउँकी नानीले मन चोरेपछि…

शुक्रबार, माघ २६, २०७४, ०९ : ४८कलाकारिता

काठमाडौं, २६ माघ – गायक तुलाधर दर्नालले नयाँ गीत बजारमा ल्याएका छन् । गीतमा गाउँकी सोझी नानीले मन चोरेको भावना व्यक्त गरिएको छ ।

तुलाधर दर्नालको संगीत र स्वर रहेको गीतमा रमेश संयोग श्रेष्ठका शब्द छन् । गीतको भिडियोमा जेनेलिया र मिलनले अभिनय गरेका छन् ।

भिडियोलाई निकेश महर्जनले खिचेका हुन् । साथै भिडियोलाई उत्तर राना मगरले सम्पादन र माधव अधिकारीले निर्देशन गरेका छन् ।


तपाईंको प्रतिक्रिया