मनोजको ‘तिमी रमाई बाँच्नू मेरो बेहालमा’ सार्वजनिक − Kalakarita
मनोजको ‘तिमी रमाई बाँच्नू मेरो बेहालमा’ सार्वजनिक

बुधबार, चैत्र २१, २०७४, ०३ : ४९कलाकारिता

काठमाडौं, २१ चैत –  गायक मनोज राजको स्वरमा तिमी रमाई नाच्नु मेरो बेहालमा.. बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

विक्रम के.सी.को शब्द रचना रहेको गीतमा संगीत गणेश चौधरीको रहेको छ। मार्मिक शब्दहरु समेटिएको गीतको भिडियोलाइ गौरब गिरीले निर्देशन गरेका छन् भने शोभाकर पोखरेलले छायांकन र बिजय तिखातारीले सम्पादन गरेका छन् ।

भिडियोमा दिपक,सुशिला र भोजराजको अभिनय रहेको छ । एचबिसी टि भी नेपाल मार्फत सार्बजनीक भिडियोमा प्रेम र धोका लाइ देखाउन खोजिएको छ ।

https://www.youtube.com/watch?v=sG3sp2eIYDE

हामीलाई प्राप्त यो समाचार कलाकारिता टिमबाट सम्पादन गरिएको छैन ।


तपाईंको प्रतिक्रिया