मंगलबार, जेठ १५, २०७५, १० : ५१
कलाकारिता


काठमाडौं, १५ जेठ – केही दिनदेखि एक लोकगीतले सबैको मन जितेको छ । ‘बोल माया’ बोलको उक्त गीत हिट भएपछि प्रकाश सपूत मात्र होइन, शान्तिश्री परियार र अञ्जली अधिकारी पनि निकै चर्चामा छन् । यिनै तीन लोकप्रिय कलाकारको अन्तर्वार्ता हामीले यहाँ पस्केका छौं ।
तपाईंको प्रतिक्रिया