जुनाको नयाँ गीत ‘चोलीको तुना कसेर’ सार्वजनिक (भिडियो) − Kalakarita
जुनाको नयाँ गीत ‘चोलीको तुना कसेर’ सार्वजनिक (भिडियो)

सोमबार, कार्तिक २६, २०७५, १० : ५२कलाकारिता

काठमाडौं, २६ कार्तिक – गायिका जुना रिजाल काफलेको नयाँ गीत ‘चोलीको तुना कसेर ’ सार्वजनिक भएको छ । ‘चोलीको तुना कसेर’ बोलको गीतमा मन भित्रका भित्री भावहरुलाई समेटिएको छ ।

फुल को पछी भमरा लागेको बताँउदै प्रेम आफुलाई मन परेको ब्याक्तिलाई नै गर्ने बाचा गायिकाले गीतमा गरेकी छन । टि माया राईको शब्द तथा राम चन्द्र काफलेको संगीत गीतमा रहेको छ । अजय रेग्मीको छायाँकन , रमित ओलीको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।

‘चोलीको तुना कसेर ’ गीतमा अञ्जली अधिकारी र साथीहरुको नित्य रहेको छ ।


तपाईंको प्रतिक्रिया