तीजको गीत ‘भैँसी गयो खोलै खोल’ (भिडियो) − Kalakarita
तीजको गीत ‘भैँसी गयो खोलै खोल’ (भिडियो)

सोमबार, साउन १४, २०७५, ०५ : ५३कलाकारिता

काठमाडौं, १४ साउन – गायक तिलक ओली र गायिका करिष्मा डिसीको तिजको लोक कोशेली “भैसी गयो खोलै खोल” गीतको भिडियो बजारमा आएको छ ।

तिलक ओलीको शब्द तथा मौलिक लय सिर्जना र एरेन्ज गीतमा रहेको छ । तीज गीत भएकाले आम दर्शक तथा स्रोताको माग अनुसार नै गितको शब्द तथा तय सिर्जना गरेको गायक ओलीले बताए ।

भिडियोलाई गोविन्द विवसको छायाँकन , प्रेम कुमार थारुको सम्पादन रहेको छ । गीतको भाव अनुसार जिवन्त अभिनय गोविन्द विवस , रिना थापा मगर को रहेको छ । भिडियोमा कुशल रुपमा निर्देशन गोविन्द विवसले गरेका छन ।

https://youtu.be/zOWBUaqkEv8


तपाईंको प्रतिक्रिया