Break up

युट्युबमा आयो निश्चलको ‘दुई रुपैयाँ’ (फिल्मसहित)

शनिबार, जेठ ११, २०७६, ११ : ५४कलाकारिता

काठमाडौं – सिनेमा घरमा व्यावसायिक रुपमा सफल बनेको चलचित्र ‘दुई रुपैयाँ’ अन्ततः युट्युबमा रिलिज गरिएको छ । यो फिल्मले समीक्षात्मक रुपमा पनि गज्जबको व्यापार गरेको थियो ।

चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, टीका पहारी, मेनुका प्रधान बुद्धि तामाङ लगायतका कलाकारले शीर्ष भूमिकामा अभिनय गरेका छन् । कमेडी विधामा निर्माण भएको यो फिल्ममा असिम शाहको निर्देशन छ ।

यसमा तपाईंको विचार

नोट : तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन र गोप्य राखिनेछ ।