भाइको बिहेमा आफ्ना ब्याइफ्रेन्डसँग पुगिन् सोनम कपूर − Kalakarita
भाइको बिहेमा आफ्ना ब्याइफ्रेन्डसँग पुगिन् सोनम कपूर

बुधबार, फागुन ९, २०७४, ०२ : ५५कलाकारिता

मुम्बई – बलिउड अभिनेत्री सोनम कपूरको बिहेका बारेमा हल्ला त चल्दै आएका छन् तर ती हल्ला हल्लामै सीमित भएका छन् । तर उनी आफ्ना ब्वाइफ्रेन्डसँग भने देखिँदै आएकी छिन् ।

यसपटक सोनम कपूर र उनका ब्वायफ्रेन्ड आनन्द बलिउडका कलाकार मोहित मारवाहको बिहेमा एकसाथ देखिए । सोनमसँगै उनी सोनमका बुबा अनिल कपूरसँग पनि देखिए । उक्त बिहेका केही भिडियोमा आनन्द र अनिल कपूर पनि साथसाथ देखिएका थिए ।

 

 


तपाईंको प्रतिक्रिया