सलोन अभिनित ‘बाबु कान्छा’ को ट्रेलर (भिडियो) − Kalakarita
सलोन अभिनित ‘बाबु कान्छा’ को ट्रेलर (भिडियो)

मंगलबार, असार १२, २०७५, ०९ : ५६कलाकारिता

काठमाडौं, १२ असार – सलोन बस्नेतले मुख्य भूमिका निभाएको फिल्म ‘बाबु कान्छा’ को ट्रेलर सार्वजनिक भएको छ ।

कलेज लाइफ, लभ, रोमान्स र सस्पेन्स समेटिएको फिल्म आउँदो असार २९ गतेबाट रिलिज हुँदैछ । फिल्ममा सलोन बस्नेत, करिष्मा श्रेष्ठ, ऋतिक शाही, सरोज खनाल, नीर शाह, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रको लेखन, निर्देशन र निर्माण सोभित बस्नेतले गरेका हुन् । फिल्ममा द्वन्द्व अष्ट महर्जनको रहेको छ ।


तपाईंको प्रतिक्रिया