बुधबार, फागुन २, २०७४, ०६ : ५८
कलाकारिता


काठमाडौं, २ फागुन – युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले यस वर्षको ‘युद्धप्रसाद मिश्र स्मृति पुरस्कार’ प्रगतिवादी साहित्यकार गोपीरमण उपाध्यायलाई प्रदान गर्ने निर्णय गरेको छ ।
साहित्यकार मिश्रको २८ औँ स्मृति दिवसका अवसरमा यही फागुन ६ गते उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानका सचिव डा. लेखप्रसाद निरौलाले जानकारी गराए ।
पुरस्कारको राशि रु २० हजार एक छ ।
तपाईंको प्रतिक्रिया