अनिषाको मार्मिक एल्बम ‘गुराँस फुल्यो ’ सार्वजनिक (भिडियो सहित) − Kalakarita
अनिषाको मार्मिक एल्बम ‘गुराँस फुल्यो ’ सार्वजनिक (भिडियो सहित)

मंगलबार, कार्तिक १३, २०७५, ०८ : ५९कलाकारिता

काठमाडौँ, १३ कार्तिक – मन भित्रका रहरहरुलाई पुरा गर्नको लागी जिवनका अफटयारोलाई परिस्थितीलाई पनि बुझाउनुपर्छ भन्ने सन्देशका साथ गायिका अनिसा चौधरीको एल्बम ‘गुराँस फुल्यो ’ गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा जाने आफनो मायालुलाई गाउँ घरमा नै फर्कन आग्रह गीतमा गरिएको छ ।

मन भित्रको पिडालाई गायिका अनिसाले शब्द तथा संगीत मार्फत समेटेकि छन । अजय रेग्मीको छायाँकन ,दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहको छ । गीतमा काजिश श्रेष्ठ र अञ्जली अधिकारीको सर्वाेकृष्ट अभिनय रहेको छ ।

(इमेलमा प्राप्त असम्पादित समाचार)


तपाईंको प्रतिक्रिया