
‘एभेन्जरः इन्फिनिटी वार’ ले कमायो २ खर्ब बढी, अर्को भाग यो मितिमा
बुधबार, जेठ ३०, २०७५
अमेरिका – मार्भल स्टुडियोको ब्लकबस्टर ‘एभेन्जरः इन्फिनिटी’ वारले सोमवार विश्वव्यापी रुपमा बक्स अफिसमा २ बिलियनको व्यापार गरेको छ । सिनेमाघरमा ४८ औं दिनमा चलिरहेको यो फिल्मले २ बिलियन डलर अर्थात् नेपाली रुपैयाँ ...