रिलिजको मुखमा ‘कथा काठमाडौं’ को प्रोमो युट्युबबाट हटाउन विकास बोर्डको पत्र
मंगलबार, भाद्र २६, २०७५
काठमाडौं । चलचित्र ‘कथा काठमाडौं’ को प्रोमो सोसियल साइट युट्युबबाट हटाउन चलचित्र विकास बोर्डले पत्र काटेको छ । यो फिल्म असोज १२ गतेबाट प्रदर्शन हुँदैछ । निकिता पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा ‘कथा काठमाडौं’ ...