‘जोनी जेन्टलमेन’ निर्देशकले ‘गीत गजल’ बनाउने
बुधबार, भाद्र १३, २०७५
काठमाडौं, १३ भदौ - नितिन चन्दले नयाँ सिनेमा निर्देशन गर्ने भएका छन् । यसअघि 'जोनी जेन्टलम्यान'को निर्देशन गरेका उनले दोस्रो सिनेमाको नाम 'गीत गजल' जुराएका छन् । अघिल्लो सिनेमामा नायक पल शाह ...