गुँपुन्ही पर्व − Kalakarita

गुँपुन्ही पर्व

नेवार समुदायले क्वाँटी खाने पर्व गुँपुन्ही मनाउँदै

नेवार समुदायले क्वाँटी खाने पर्व गुँपुन्ही मनाउँदै

आइतबार, भाद्र १०, २०७५

–लक्ष्मी गारु भक्तपुर, १० भदौ - श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज हर्षोल्लासका साथ नेवार समुदायले गुँपुन्ही पर्व धुमधामका साथ मनाउँदैछ । नेपाल सम्बतमा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात नवौँ ...