सकियो हास्य चलचित्र ‘चंगा’ को छायांकन, रिलिज कहिले?
शुक्रबार, माघ २६, २०७४
काठमाडौं, २६ माघ – एक महिनाअघि निर्माण घोषणा गरी फ्लोरमा गएको चलचित्र ‘चंगा’ को छायांकन सकिएको छ । लामो समयदेखि हास्य टेलिश्रंखला ‘डिट्ठा साप’ निर्देशन गर्दै आएका किशोर भण्डारीले चलचित्रको निर्देशन गरेका ...