‘शत्रु गते’ हेर्न सुटुक्क हल पुगे झलनाथ, गरे मह जोडीको तारिफ
मंगलबार, चैत्र १३, २०७४
काठमाडौं, १३ चैत - गएको शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘शत्रु गते’ ले यतिबेला चारैतिरबाट सकारात्मक प्रतिक्रिया पाएको छ । प्रदर्शनको तीन दिनमा फिल्मले ३ करोड २७ लाख बराबरको कलेक्सन गरेको निर्माण टिमले जानकारी ...