
नेपालीले लेखेको हाइकु संग्रह जापानमा विमोचित
सोमबार, चैत्र १९, २०७४
काठमाडौँ, १९ चैत - हाइकु उत्पति भएको देश जापानमा नेपालीहरुद्वारा लिखित ‘तातेसिना हाइकु सङ्ग्रह’ को विमोचन गरिएको छ । जापानमा लोकप्रिय हानामी पर्व (साकुरा फुल हेर्ने पर्व) का अवसरमा नागानो प्रिफेक्चरअन्तर्गत तातेसिना ...