
शिल्पी थिएटरमा घनश्याम श्रेष्ठको ‘तीन बहिनी’
शुक्रबार, वैशाख २१, २०७५
काठमाडौं, २१ वैशाख – काठमाडौंको शिल्पी थिएटरमा घनश्याम श्रेष्ठले निर्देशन गरेको नाटक ‘तीन बहिनी’ को मञ्चन शुरु भएको छ । आज शुक्रवारदेखि नाटकको मञ्चन शुरु थालिएको हो । एन्टोन चेखवको नाटकलाई मेघराज ...