‘दाल, भात, तरकारी’ को अफिसियल घोषणा, कलाकार को को?
बिहीबार, साउन ३१, २०७५
काठमाडौं, ३१ साउन – चलचित्र ‘दाल, भात, तरकारी’ बन्ने अफिसियल घोषणा गरिएको छ । काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर अफिसियल घोषणा गरिएको हो । चलचित्र बन्ने भनेर विभिन्न समाचार यसअघि नै ...