‘नाइँ नभन्नु ल ५’ को गीत क्युट स्वस्तिमा (भिडियो)
मंगलबार, साउन ८, २०७५
काठमाडौं, ८ साउन – चलचित्र ‘नाइँ नभन्नु ल ५’ को गीत सार्वजनिक गरिएको छ । नाइँ नभन्नु सिरिजको यो म्युजिकल लभस्टोरी ड्रामाको ‘नाइँ नभन्नु ल’ बोलको गीतसार्वजनिक गरिएको हो । काठमाडौंमा एक ...