‘पण्डित बाजेको लौरी’ को ट्रेलरमा वादी कथा (भिडियो)
शुक्रबार, असार ८, २०७५
काठमाडौं, ८ असार - चलचित्र ‘पण्डित बाजेको लौरी’ को ट्रेलर सार्वजनिक गरेको छ । वादी समुदायको वादी प्रथा र पण्डितको कथालाई लिएर निर्माण गरिएको यो फिल्मलाई युवा निर्देशक दीपक ओलीले निर्देशन गरेका हुन् ...