नेताहरूले गरे बसन्तको ‘७२ को विस्मय’ को लोकार्पण
आइतबार, भाद्र २४, २०७५
काठमाडौं, २४ भदौ - पत्रकार तथा लेखक बसन्त बस्नेतको ७२ को विस्मय पुस्तक सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पुस्तक विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् नेपालका ...