बागलुङको सांस्कृतिक आकाशमा नाटकीय इन्द्रेणी − Kalakarita

बागलुङको सांस्कृतिक आकाशमा नाटकीय इन्द्रेणी

बागलुङको सांस्कृतिक आकाशमा नाटकीय इन्द्रेणी

बागलुङको सांस्कृतिक आकाशमा नाटकीय इन्द्रेणी

बिहीबार, साउन २४, २०७५

बागलुङ । साहित्यकार एवं संस्कृतिकर्मी प्रेम छोटाको अनुसन्धानमूलक कृति ‘बागलुङको सांस्कृतिक आकाशमा नाटकीय इन्द्रेणी’ सार्वजनिक भएको छ । दीप–अमृत प्रकाशन बागलुङद्वारा प्रकाशित उक्त कृति छोटाको ३२औँ कृति हो । कृतिमा विसं २००७ अघि ...