कवितासङ्ग्रह ‘महाभूकम्पको संविधानयात्रा’ लोकार्पण
आइतबार, वैशाख २, २०७५
काठमाडौँ, २ वैशाख - साहित्य सन्ध्याको नियमित मासिक ३८३ औँ शृङ्खलाअन्तर्गत शनिबार सर्वाेच्च अदालतका पूर्वन्यायाधीश प्रा डा भरतबहादुर कार्कीद्वारा लिखितगरिएको छ । कृति विमोचन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कानुनका क्षेत्रमा ...