
साउन १६ देखि ‘मिस्टर नेपाल’ को अडिसन हुने
सोमबार, साउन १४, २०७५
काठमाडौं, १४ साउन – विगत लामो समयदेखि हुँदै आएको मिस्टर नेपालको नयाँ श्रृखला ‘मिस्टर नेपाल २०१८’को छनौट चरणको अडिसन १६ साउनबाट सुरु हुने भएको छ । आयोजक संस्था एक्सपोज नेपालले एक विज्ञप्ति ...