सरुभक्तलाई ‘राष्ट्रिय मुक्तक पुरस्कार’
मंगलबार, जेठ २९, २०७५
पोखरा, २९ जेठ – मुक्तक मञ्च पोखराद्वारा सञ्चालित एवम् साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित राष्ट्रिय मुक्तक पुरस्कार यस वर्ष संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति एवम् साहित्यकार सरुभक्तलाई प्रदान गरिएको छ । यस ...