मुक्ति भण्डारी − Kalakarita

मुक्ति भण्डारी

निबन्ध: ‘एउटा सुनको औंठी’

निबन्ध: ‘एउटा सुनको औंठी’

शनिबार, जेठ १९, २०७५

कुन्नि कसको भनाइ थियो – ‘जिन्दगी अनुभवको शास्त्र हो ।’ यसपालि एउटा अनौठो अनुभव भयो । सोच्दै नसोचेको, आसै नगरेको कुरा केही क्षणका लागि प्राप्त भएर गुमाउनु पर्दा पनि पीडा हुँदो रै’छ ...