मृत्यु र समवेदना − Kalakarita

मृत्यु र समवेदना

सुदर्शन पौडेलको कविताः मृत्यु र संवेदना

सुदर्शन पौडेलको कविताः मृत्यु र संवेदना

बुधबार, साउन ९, २०७५

-सुदर्शन पौडेल मान्छेहरुले मलाइ धेरै ठाउँमा देखेछन् देखेछन्- मन्दिरका घण्टीहरुमा ईश्वरका पुत्लाहरुमा बसका ढोकाहरुमा महलका सिँढीहरुमा फर्केर पनि नहेर्ने छिमेकीले सपनामा देखेछ, महिना मरेपछि मात्र देख्ने साहूले दिनदिनै देखेछ उधारो दिन नमान्ने ...