म को हुँ − Kalakarita

म को हुँ

‘म को हुँ ?’ सार्वजनिक

‘म को हुँ ?’ सार्वजनिक

आइतबार, साउन ६, २०७५

काठमाडौँ, ६ साउन - ‘म को हुँ ?’ नामक आध्यात्मिक महाकाव्यको लोकार्पण गरिएको छ । सत्संग परिवारद्वारा आज यहाँ आयोजित कार्यक्रममा १००८ स्वामी सरस्वती मधुसुदनान्द गिरीले प्रा शिवगोपाल रिसालले लेखेको उक्त महाकाव्यको लोकार्पण ...